Our expertise in application development is evolutionary and at-par with next-generation software applications. Entrust us to design, develop and enhance your software products so that you can remain focused on your core business. We have a team of creative designers, quick developers, vigilant project managers, and aggressive online marketers – you can count on us for your digital needs.
गत वर्ष २०८० को एसईई परीक्षामा चार लाख ६४ हजार सात सय ८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार दुई सय ८६ जना बढेको हो।नियन्त्रक पौडेलले प्रत्येक परीक्षा केन्द्रमा सुरक्षा व्यवस्थालाई मजबुत बनाइएको बताए। सबै परीक्षा केन्द्रहरूमा विद्यार्थीहरूले शान्तिपूर्ण वातावरण परीक्षा लेख्ने वातावरणको सुनिश्चितता गरिएको उनले बताए। उनका अनुसार एक सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष तोकिएको छ भने २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटाइएका छन्। परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष तोकिएका छैनन्।